बलिउड अभिनेत्रीहरू, जसले बिहे नगर्दै गर्भ बोके

केन्द्रबिन्दु डटकम । ३ असोज ।श्रीदेवीअहिले बलिउडमा जान्ह्वी कपुर लाइमलाइटमा छिन् । जान्ह्वीकी आमा श्रीदेवी आफ्नो जमानाकी चर्चित हिरोइन् हुन् । उनै सक्रिय हिरोइन हुँदै ताका अविवाहित अवस्थामै गर्भवती भएकी थिइन् । प्रसंग अमेरिकाबाट सुरु हुन्छ । श्रीदेवीकी माता अमेरिकामा उपचाररत थिइन् । त्यसबेला निर्माता–निर्देशक बोनी कपुरले श्रीदेवीलाई खुपै सहयोग गरे । श्रीदेवी पग्लिइन् ।…

Logo