सुन्दरी आमाका दुई सिने स्टार पुत्र (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ भदौ ।फिल्मभन्दा कोशौं टाढा भएकी आमाका दुईमा दुई छोरा रातारात फिल्मका स्टार हुनसक्छन् ? अरुहरुको कुरा के हो हामी भन्न सक्दैनौं । तर नेपाली फिल्ममा एकजना सुन्दरी आमाका दुई छोरोको क्रेजले भने सवैको ध्यान खिचेको छ । ती मादक आँखाकी धनी आमा अरु कोही नभएर बैंङकर रवीना देशराज हुन् ।…

Logo