श्यामको रोमान्टिक गीत सार्वजनिक

काठमाडौं, २६ साउन । गायक श्याम कार्कीको रोमान्टिक गीत युट्युव मार्फत् सर्वजनिक भएको छ । माया प्रेममा आधारित गायनमा लोकप्रिय रहेका श्यामको तिम्रो मायामा भन्ने गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको हो ।राजन तिमिल्सिनाले संगीत दिएको उक्त गीतमा सुलभ भट्ट र एन्जल श्रेष्ठले अभिनय गरेका छन् । रवी मल्लको शब्द रहेको यो गीतको म्युजिक भिडियोलाई…

Logo