२५ बर्षमै काजोलले विवाह गर्नुको रहस्य

मुम्बाई, २१ साउन । बजिगर, दिलवाले दुल्हनिया ले जायेंगे, प्यार किया तो डरना क्या, कभी खुसी कभी गम जस्ता फिल्मकी नायिका काजोल हालै ४३ बर्ष पुगिन् । ५ अगस्ट १९७४ मा मुम्बईमा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी थिइन् । त्यसबेला उनको उमेर केवल २५ बर्षको थियो । र, उनको करियर उत्कर्षमा थियो…

Logo