भारतको कोलकत्तामा मनाइयो भानु जयन्ती

काठमाडौं : २ सय ४ औं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु–रवि (भानुभक्त आचार्य–रवीन्द्रनाथ) ठाकुर काव्य उद्यान निर्माणका लागि सरकारबाट जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भानुभक्त आचार्यको शालिक कोलकत्तामा बनाइने बताउनुभयो । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक…

Logo