यी ११ तस्बिर लुकाउन चाहान्छिन् प्रियंका

केन्द्रबिन्दु डेस्क । ३ साउन, काठमाडौं ।प्रियंका चोपडा । बलिउड फिल्मका दर्शकलाई चिनाइरहन नपर्ने नाम हुन् । सन् १९८२ मा जन्मेकी प्रियंका आजकै दिन ३५ वर्ष पुरा गर्दैछिन् ।सुरुका दिनमा प्रियंकालाई नराम्री अभिनेत्रीको रुपमा चित्रण गरिन्थ्यो । त्यसवेला उनी समीक्षकको यस्तो मूल्यांकन मान्न तयार थिइनन् । तर आज आएर उनी ती दिनका फोटोहरु देखाउन चाहान्नन्…

Logo