दौडेर मनाइयो भानुजयन्ती (भिडियो सहित)

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।भानुजयन्तीकै अवसरमा बुधबार (२८ असार) साहित्यिक दौड सम्पन्न गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म दौड गरिएको हो । साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडिएका थिए । उनको दौडलाई सडकमा मजा मानेर हेरिएको थियो ।‘अध्यात्म रामायण’लाई नेपाली…

Logo