संगीत अर्थात् विश्वव्यापी भाषा

विश्व संगीत दिवसको अवसरमा विशेष लता मंगेशकरको जन्म भारतमा भयो । गुलाम अली पाकिस्तानमा जन्मिए । देश विभाजन भएको ७० वर्ष नाघिसक्दा पनि भारत–पाकिस्तान एक अर्कालाई ठुलो शत्रु मान्छन् । सिमानामा काँडेबार कोरिएको छ । हरेक दिनजसो गोली चल्छ । तर लता मंगेशकर र गुलाम अलीजस्ता गायक–गायिका भौगोलिक सीमाभन्दा माथि छन् । गुलाम अली भारतमा…

Logo