धुर्मुस्को फेसबुक पेज ह्याक

तनावपूर्ण ५ घण्टापछि बल्ल सफलता ।केन्द्रबिन्दु संवाददाता । ३० जेठ, काठमाडौं ।चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसको फेसबुक पेज ह्याक भएको छ । आज दिउसो पेज ह्याक भएको थाहा भएपछि धुर्मुस दिनभरी तनावमा रहे । उनको पेज ५ घण्टासम्म ह्याक भएको थियो ।‘सेसन एक्स्पायर’ भनेर फेसबुक नखुलुे पछि उनले सम्बन्धित विज्ञहरुसँग सम्पर्क गरेका थिए ।…

Logo