परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा [भिडियाेसहित]

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’को सेमिफाइनलमा प्रवेश गरेकी छन्। ब्लाइन्ड अडिसनबाटै आफ्नो प्रभाव छाड्न सफल उनले सेमिफाइनलको यात्रा तय गरेकी हुन् । मंगलबार साँझ हलिउडस्थित युनिभर्सल स्टुडियोमा प्रतिष्पर्धाका सहभागी हुँदै परिजिताले कोच जोन लिजेन्डको तर्फबाट एलिसिया काराको स्कार्स टु योर व्युटिफुल शीर्षकको गीत गाएकी थिइन्। साे पश्चात आफ्नो गीत…

Logo