मल्लिका र सबिनको म्युजिकल फिल्म ‘चन्द्रमा’ बजारमा [भिडियाेसहित]

देखेर तिमीलाई-तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीतहरु सिर्जना गरेर दर्शक श्रोताहरुको मन जित्न सफल ब्राण्ड आर्ट्माण्डूले भर्खरै आफ्नो युट्युब च्यानलमा  म्युजिकल फिल्म 'चन्द्रमा' रिलिज गरेको छ। उक्त गीतमा कबड्डी ४ को चर्चित गीत 'केशरी' फ़ेम्ड एस डि योगी र  रेश्मा पुनले आफ्नो आवाज दिएका छन्। सुष्मा सिग्देलको शब्द रहेको रहेको 'चन्द्रमा' गीतमा रिकेश…

Logo