गायक हिमाल श्रेष्ठको ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ। बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमालकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकाश चौहान…