इरिना महर्जन बनिन् ‘किड क्विन’ विजेता

रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षीया इरिना महर्जनले किड क्विन नेपाल २०२२ को उपाधि जितेकी छन् । राजधानीमा शनिबार साँझ सम्पन्न प्रतिभामूलक प्रतियोगितामा महर्जन २५ प्रतिस्पर्धीलाई पछाडि पार्दै विजेता बनेकी हुन् । नौदेखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले स्पर्धा गरेको १८औं संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको…

Logo