काठमाडौंमा सुमित खड्का साँझ हुँदै, प्रधानमन्त्री सहभागि हुने

गायक सुमित खड्काले काठमाडौंमा राष्ट्रिय भावनाका गीत प्रस्तुत गर्ने भएका छन् ।   भदौ ३१ गते प्रज्ञा प्रतिष्ठानमा हुने साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका बहालवाला र अवकाश पाएका उच्च अधिकारीहरू सहभागि हुने बताइएको छ । राष्ट्रिय भावनाका गीतमात्र प्रस्तुत हुने कार्यक्रमका लागि प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर निम्तो दिएको र…

Logo