सावित्री कंचनजंगा अगरबत्तीको सहयोगमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आफ्नो पहिलो शक्ति दर्शन स्मारिका विमोचन गरेको छ। नेपाल सरकारका पूर्व उप-सभामुख तथा पुर्व शिक्षा मन्त्री चित्रलेखा यादवको उपस्थितीमा उक्त स्मारिका विमोचन गरिएको हो । दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद् एउटा परोपकारी गैर नाफामुलक सामाजिक संस्था हो। यस् संस्थाले पशुपतिनाथ मन्दिर क्षेत्रमा…