‘रामलाल जोशीको ‘बाआमा’ मेरै बारे लेखिएको त होइन जस्ताे लाग्छ’

प्रज्ञा डबलीमा शुक्रबार साहित्यकार, कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए । उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम गरेको हो मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृति 'बाआमा'ले । जोशीले नयाँ कृति ‘बाआमा’ बजारमा ल्याएका छन् ।  बुकहिल प्रकाशक रहेको ‘बाआमा’लाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले संयुक्त…

Logo