प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् । जमलस्थित सांस्कृतिक संस्थानमा…