गीतकार डा उपाध्यायले पुर्‍याए ११० विश्व रेकर्ड

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । काठमाडाै‌मा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे । मन्त्री चौधरीले डा. उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए…

Logo