हलिउडका चर्चित गायक जस्टिन बिबरले हालै आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको खुलासा गरेका थिए । यो रोगका कारण उनको आधा अनुहारमा पक्षघात भएको थियो । उनले पुनः एउटा भिडियो सार्वजनिक गरी आफ्नो स्थीतिका कारण पर्न गएको असुबिधाप्रति फ्यानहरुसँग माफी मागेका छन् । उनी भन्छन् ‘मेरो आगामी शो रद्द भएकोमा केही फ्यान निकै रिसाए । म…