बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ । ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा गोली हानी खानको हत्या प्रयास गरेका हुन् । खानले केही दिनअघि मात्रै गायक सिद्धु मुसेवालालाई झै गोली हानेर हत्या गर्ने चेतावनीसहितको पत्र पाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, मुसेवालाको हत्यामा संलग्न रहेको आशंका गरिएका बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास…