मनकामनाबाट फर्केको माइक्रो करनटारमा दुर्घटना, ७ भारतीयको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्किएको ईभी माइक्रो बस करनटारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्। शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्किंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। माइक्रोमा चालक र सहचालकसहित १४…

Logo