काठमाडौं। मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तलाई एक इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ । तपाइको बजारको प्रायोजनमा काठमाडौंको पानीपोखरीस्थित शोरुम परिसरमा आयोजित कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो। कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। साथै वरिष्ठ कलाकार सरोज खनाल, धिरेन शाक्य, वरिष्ठ फोटोग्राफर राजभाइ…