किर्नेटारमा सडक निर्माणको काम सुस्त, राजधानीसँग सम्बन्ध टुट्ने जोखिम

रामेछाप । रामेछापलाई दोलखा हुँदै काठमाडौँसम्म जोड्ने पुष्पलाल राजमार्गको किर्नेटार क्षेत्रमा तामाकोसी नदीले कटान गरेको सडक निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ । दुई वर्षअघि तामाकोसी नदीमा आएको बाढीले बगाएको सो सडक निर्माणको लागि एक वर्ष अघि नै ठेक्का लागेको भएपनि अहिले सडकको एक कुनामा बेस बनाउने काम बाहेक अन्य कुनै काम भएको छैन…

Logo