काठमाडौं । त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ का २७ वर्षीय धुर्व घलेले…