घोराही। घोराही–लमही सडकखण्ड विस्तार तथा सुधारको काम सुरु गरिएको छ । हाल मोड तथा साँघुरा स्थानहरूमा कटिङ गरेर सडक फराकिलो बनाउने काम भइरहेको छ । डिभिजन सडक कार्यालयका अनुसार यो सडकलाई चारलेनको स्वरूपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो । चालु आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्ने योजना रहेको छ । करिब १७ किलोमिटर…