काठमाडौं । बेलायती मूलको अटोमोबाइल ब्रान्ड एमजीअन्तर्गत उत्पादन हुने विद्युतीय सवारीसाधन एमजी ईभीले विश्व बजारमा उल्लेखनीय प्रभाव जमाउँदै आएको छ । हाल चिनियाँ सरकारी स्वामित्वको मोटर निर्माता कम्पनी एसएआईसी मोटर कर्पाेरेशन लिमिटेडको स्वामित्वमा रहेको एमजी ब्रान्डले विश्वभर आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । एसएआईसी मोटरको मुख्यालय चीनको शाङ्घाईमा अवस्थित छ । एमजी ईभीले युरोप, एसिया,…