काठमाडौं । बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम गरेको छ । गत वर्ष अर्थात सन् २०२३ मा बीवाईडीले संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको थियो । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी थियो भने अब २०२३ को तुलनामा…