काठमाडौं । टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सन ईभीले एनक्याप क्र्यास टेस्टमा वयस्क र बालबालिका दुवैको सुरक्षाका लागि ५ स्टार रेटिङ प्राप्त गर्न सफल भएको छ । कठिन परीक्षण प्रक्रियामा नेक्सन ईभीले वयस्क सुरक्षाका लागि ३२ मध्ये २९.८६ अंक र बाल सुरक्षाका लागि ४९ मध्ये ४४.९५ अंकको प्रभावशाली स्कोर हासिल गरेको हो । ६४ किलोमिटर…