बीवाईडीले सन् २०२६ देखि पाकिस्तानमा ईभी असेम्बल सुरु गर्ने

काठमाडौं । चीनको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले सन् २०२६ देखि पाकिस्तानमा विद्युतीय सवारी साधनको असेम्बल सुरु गर्ने भएको छ। यसले पाकिस्तान र यस क्षेत्रमा विद्युतीय तथा प्लग-इन हाइब्रिड सवारी साधनको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। कम्पनीका दिएकाे जानकारीअनुसार, बीवाईडीले जुलाई वा अगस्ट २०२६ सम्ममा पाकिस्तानमा असेम्बल गरिएको आफ्नो पहिलो गाडी…

Logo