काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट ईभी नेपाली बजारमा भित्र्याएको छ । सहरी जीवनशैलीलाई ध्यानमा राख्दै प्रस्तुत गरिएको यो स्मार्ट र स्टाइलिस सवारीसाधनले प्रविधि, डिजाइन, दिगोपन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ । कमेट ईभीको डिजाइन एमजीको बिको (बिको– भित्र फराकिलो, बाहिर कम्प्याक्ट) दर्शनमा आधारित छ । चार…