काठमाडौं । विश्व अटो बजारमा प्रोटोनको नयाँ ईभी ईमास ५ ले यसै वर्ष डेब्यु गर्ने भएको छ । यो प्रोटोनको दोस्रो ईभी हुनेछ । यसअघिको ईभी ईमास ७ले नेपाली बजारमा समेत प्रवेश पाइसकेको छ । प्रोटोनका डेपुटी सीईओ रोस्लान अब्दुल्लाहले यो कुराको पुष्टि गरेका हुन् । यसको मोडल जिलीको सानो ईभी जिओम जिङयुआनमा आधारित हुन…