काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भोली बुधबारदेखि सुरू हुँदैछ । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन्। एक्स्पोमा ह्याचब्याक सेगमेन्टमा उत्कृष्ट मानिएका केही नयाँ गाडीहरूबीच कडा प्रतिस्पर्धा हुने…