‘जिकर एक्स’ इलेक्ट्रिक लक्जरी एसयूभीः प्रिमियम, सुरक्षित गाडी रोज्नेहरूको लागि उपयुक्त

काठमाडौं । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभी विद्युतीय सवारी हो । जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ । फलस्वरूप ग्राहकको मन जित्दै गइरहेको छ । विश्वव्यापी रूपमा प्रिमियम इलेक्ट्रिक कारहरू उत्पादनमा केन्द्रित…

Logo