मोर्बिडेलीका २ मोटरसाइकल नाइमा एक्स्पोमा लन्च, यस्ता छन् फिचर

काठमाडौं । इटालियन मोटरसाइकल ब्राण्ड मोर्बीडेलीका दुई नयाँ मोटरसाइकल नेपाल भित्रिएका छन् । नेपालका लागि मोर्बीडेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५ का अवसरमा मोर्बीडेलीका टी३५२एक्स र टी२५२एक्स मोटरसाइकल सार्वजनिक गरेको हो । उच्च प्रदर्शन र साहसिक क्षमतायुक्त टी३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले नेपालको कठिन भूभागमा भरपर्दो र…

Logo