काठमाडौं । पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय गाडीको नयाँ मोडलको आगमनले अटोप्रेमीहरूलाई उत्साहित बनाएको छ । एक्स्पोमा लन्च भएका सवारीसाधनको मूल्यको दायरा २९ लाखदेखि १ करोड रुपैयाँ बढीसम्म छ । बीवाइडी एटो१, लीपमोटर बी–१०, जेको जे – फाइभ, फरथिङ फ्राइडे, महिन्द्रा बीई–सिक्स र एक्सईभी नाइन ई जस्ता मोडलहरू दर्शकको आकर्षणको केन्द्र…