अटो बजार तताउँदै जिडब्लुएमको ‘ओरा ०३’ ईभी, रेट्रो शैली र आधुनिक प्रविधिको आकर्षक संयोजन

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) चीनको एक प्रसिद्ध अटोमोबाइल कम्पनी हो, जसले सन् १९८४ मा आफ्नो यात्रा सुरु गरेको थियो । स्थापना भएदेखि नै कम्पनीले गाडी उद्योगमा विशेष पहिचान बनाउँदै आएको छ । मुख्यतया एसयुभी र पिकअप ट्रक उत्पादनमा केन्द्रित ग्रेट वाल मोटरले विश्वभरि आफ्नो उत्पादन विस्तार गरिरहेको छ । कम्पनीले विभिन्न ब्राण्डमार्फत गाडीहरू…

Logo