बीवाईडीको नयाँ इलेक्ट्रिक एसयुभी ‘एटो-टु’ नाडा अटो शोमा सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं। बीवाइडीको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी 'एटो-टु' नेपालमा सार्वजनिक हुँदैछ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भोलिदेखि सुरु हुने नाडा अटो शो २०२५ मा यसलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । यो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको हुनाले यसले नेपाली बजारमा हुन्डाई क्रेटा ईभी र नामी भिगो जस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । हालै…

Logo