सार्वजनिक भयो एमजी फोर : यस्ता छन् आकर्षक विशेषता, गेम चेन्जर बन्ने सम्भावना

काठमाडौं । अटो उद्योग अहिले ठूलो परिवर्तनको चरणमा छ। पेट्रोल र डिजेलका कारहरू बिस्तारै इतिहासतर्फ धकेलिँदै गर्दा इलेक्ट्रिक भेहिकल (ईभी) ले भविष्यको गतिशीलता तय गरिरहेको छ। यसैबीच ब्रिटिश मूलको ब्रान्ड मोरिस ग्यारेज (एमजी) ले चीनमा सुरु भएको ‘२०२५ छेन्दु अटो शो’ मा आफ्नो नयाँ मोडल एमजी फोर प्रस्तुत गर्दै बजारमा नयाँ तरंग ल्याएको छ। नयाँ…

Logo