लिपमोटरले नोभेम्बरमै बेच्यो ७० हजार ३२७ सवारीसाधन

काठमाडौं । लिपमोटरले नोभेम्बरमा नयाँ नयाँ माइलस्टोन पार गरेको छ । लगातार सातौं महिनाको बिक्री रेकर्ड तोड्दै कम्पनीले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गरेको हो । यो बिक्री गत वर्षको सोही अवधीको तुलनामा ७५ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीदेखि नोभेम्बरसम्म कुल ५ लाख ३६ हजार १३२ युनिट कार बिक्री गरेको छ, जुन गतवर्षको…

Logo