काठमाडौं। सिम्पल इनर्जीले आफ्नो नयाँ जेन–२ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, तीन भेरियन्टमा उपलब्ध यस स्कुटरले एकपटक चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। सर्वोच्च रेन्ज ६.५ किलोवाट आवरको ब्याट्री प्याक भेरियन्टमार्फत प्राप्त हुने बताइएको छ। नयाँ जेन–२ को मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ। नयाँ स्कुटरको प्रदर्शन…