युरोपेली प्रिमियम कार भारतमा सस्तो हुँदै, कर घटाउने निर्णयले बजार हल्लायो

काठामाडौं । युरोपबाट आयात हुने प्रिमियम कार भारतमा अब सस्तो हुने संकेत देखिएको छ । भारत सरकारले युरोपियन युनियनबाट आयात हुने कारमा लाग्दै आएको ११० प्रतिशतसम्मको भारी कर घटाएर करिब ४० प्रतिशतमा झार्ने निर्णय गरेसँगै भारतीय अटोमोबाइल बजारमा ठूलो हलचल मच्चिएको छ । मिडिया रिपोर्टअनुसार, यो कर कटौती क्रमशः अझै घट्दै भविष्यमा १० प्रतिशतसम्म सीमित…

Logo