यामाहाले प्रयोगशालाको दाबी तोड्यो, नेपाली सडकमै प्रमाणित भयो रेजेडआर हाइब्रिडको माइलेज

काठमाडौं। यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण पूरा भएसँगै इन्धन दक्षताबारे मोटरसाइकल उद्योगमा स्थापित मान्यतालाई चुनौती दिएको छ । प्रयोगशालामा सीमित रहने माइलेज दाबीलाई यामाहाले नेपालका वास्तविक सडकमा उतारेर प्रमाणित गर्ने रणनीतिले ध्यान तानेको हो । एआरएआईले ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दाबी गरेको रेजेडआर १२५ एफआई हाइब्रिडले माइलेज च्यालेन्जमा ८७.२० किलोमिटर प्रतिलिटरको आँकडा छुँदै…

Logo