काठमाडौं। इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि विभिन्न सरोकारवालालाई एउटै मंचमा ल्याएको छ। कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज र निजी क्षेत्रका अग्रणी प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय र…