स्पष्टीकरण प्रस्तावमाथि सांसद डा. सुनिल शर्माको टिप्पणी- ‘सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौं’

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएपछि डा. शर्माले कडा प्रतिक्रिया जनाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो । तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ।…

Logo