सदन चल्न नदिएपछि सभामुखले प्रमुख सचेतकहरूसँग थाले छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन अवरुद्ध भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि छलफल सुरु भएकाे हाे । तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बैठक चल्न नदिने अडानमा…

Logo