गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामाको माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्। भाेलि जेठ १५ मा बजेट ल्याउने नेपालको संवैधानिक व्यवस्था…

Logo