काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न जाने क्रममा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैली दुःखद भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुःखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् । उनले भने, ‘गृहमन्त्रीसँगको प्रश्नउत्तर हिजो प्रतिपक्षका…