कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। १४ वर्ष लामो शानदार टेस्ट करियरलाई बिट मार्दै उनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका जानकारी दिएका हुन् । १२३ टेस्ट खेलेका कोहलीले ६८ खेलमा कप्तानी गर्दै ४६.८५ को औसतमा ९२३० रन बनाएका छन्। आफ्नो भावुक सन्देशमा…

Logo