काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका छन्। युद्ध चर्किएको ३ वर्षपछि रुसी राष्ट्रपति पुटिनले पहिलोपटक आइतबार युक्रेनसँग मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका हुन् । रोयटर्सका अनुसार उनले यो वार्ता दिगो शान्ति स्थापना गर्ने र युद्धको मूल कारणहरूलाई हटाउने उद्देश्यले हुनुपर्ने बताएका छन्। पुटिनले फेब्रुअरी २०२२…