काठमाडाैं । पाकिस्तानी सेनाले भारतविरुद्ध ‘बुनयान-उल-मरसूस’ नामक सैन्य अपरेशन सुरु गरेको घोषणा गरेको छ । यो अपरेशनको नाम कुरानको एक आयतबाट लिइएको हो, जसको अर्थ ‘अटूट पर्खाल’ वा ‘ठोस आधार’ हुन्छ । इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार यो अपरेशन…